बालकोटस्थित ओली निवासमा आगजनी

नेपालखोज २०८२ भदौ २४ गते १३:०२

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ ।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।

आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।

प्रतिक्रिया