अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी
नेपालखोज
२०८२ भदौ २४ गते १३:०७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बाताए
सम्बन्धित

प्रतिक्रिया