रातोपुलस्थित गगन थापाको घरमा आगजनी
नेपालखोज
२०८२ भदौ २४ गते १३:१५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।
उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा आगजनी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया