मेयर बालेन साह दिउँसो २ बजे नयाँ बानेश्वरको प्रदर्शनमा सहभागी हुने

नेपालखोज २०८२ भदौ २४ गते १३:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्ने भएका छन् ।

आन्दोलनकारीहरुको तर्फबाट ब्यापक माग भएपछि उनी प्रदर्शनको प्रमुख केन्द्र नयाँ बनोश्वरमा उपस्थित हुन लागेको जानकारी प्राप्त भएको छ ।

मेयर साह अबको केही बेरमा नयाँ बानेश्वरमा उपस्थित हुने र आन्दोलनमा ऐक्यउवद्धता जनाउने श्रोतले जनाएकाे छ ।

प्रतिक्रिया