मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

नेपालखोज २०८२ भदौ २४ गते १३:५४

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।

देशभर जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु आफ्ना लागि दु:खद् भएको बताउँदै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया