सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

नेपालखोज २०८२ भदौ २४ गते १४:१३

काठमाडौं । नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी सिंहदरबार प्रवेश गरेका छन् ।

मंगलबार दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका हुन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् ।

प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् ।

प्रतिक्रिया