सिंहदरबारको मूल गेटमा प्रदर्शनकारीले लगाए आगो
नेपालखोज
२०८२ भदौ २४ गते १४:१७

काठमाडौं । सिंहदरबारको मूल गेटमा प्रदर्शनकारीले आगो लगाएका छन् ।
आक्रोशित प्रदर्शनकारीले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया