प्रदर्शनकारीले लगाए सडक विभागमा आगो
नेपालखोज
२०८२ भदौ २४ गते १८:३७

काठमाडौं । प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन् ।
उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन् ।
यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया