कांग्रेस नेता मोहन बस्नेतको घरमा तोडफोड

नेपालखोज २०८२ भदौ २४ गते १८:४३

काठमाडौं । प्रदर्शनीकारीले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीको भीडले नेता बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरी दिएका छन् ।

भक्तपुरको बालकोटस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।

प्रतिक्रिया