अख्तियार केन्द्रीय कार्यालयमा जेनजीहरूको समूहले लगाए आगे

नेपालखोज २०८२ भदौ २४ गते १९:१८

काठमाडौं । जेनजीहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगे लगाएका छन् । जेनजीहरूको समूहले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन् ।

यो समूहले अहिले शीर्ष राजनीतिक दलका नेतृत्व र तीनका नेताका घर छानीछानी आगो लगाइरहेका छन् । उनीहरूले सिंहदरबार, सर्वोच्च अदालतसहित विभिन्न सरकारी कार्यालयमा पनि आगजनी गरेका छन् ।

प्रतिक्रिया