कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन
नेपालखोज
२०८३ वैशाख ११ गते ८:२४

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन हुँदै छ । निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ ।
४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया