नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै
नेपालखोज
२०८३ वैशाख ११ गते १०:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने छ ।
बैठकमा सांगठनिक जिम्मेवारीलगायत विषयमा छलफल हुने जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया