नेपाल ‘ए’ को ऐतिहासिक जित
नेपालखोज
२०८३ वैशाख ११ गते १६:२७

काठमाडौं । ओमानविरुद्ध नेपाल ‘ए’ को यो ऐतिहासिक जित निकाले छ ।
पहिलो खेलमा ७० रनको हार बेहोरे पनि दोस्रो म्याचमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई ११५ रनले हराएको हो ।
यस खेलमा पहिला ब्याटिङ गर्दै २८४ रन बनाएको नेपाल ‘ए’ ले ओमानलाई ३६.३ ओभरमा १६९ रनमै अलआउट गर्यो ।
सम्बन्धित

प्रतिक्रिया