शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
नेपालखोज
२०८३ वैशाख १६ गते ८:४२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया