राष्ट्रपति पौडेलले अर्को सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश पनि गरे जारी
नेपालखोज
२०८३ वैशाख १७ गते २०:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ पनि जारी गरेका छन् ।
संविधानको धारा ११४(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको जनाइएको छ । यसअघि बिहीबार नै उनले सहकारी सम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया