शनिबार, वैशाख १५, २०८१

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण पूर्व निरीक्षणका लागि आएको चिनियाँ विमान फर्कियो

नेपालखोज २०७६ असोज १५ गते १५:२८

१५ असोज २०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षण उडानका लागि आएको चिनियाँ जाहाज फर्किएको छ ।

चीनबाट बोइङ ७४७—८०० विमान काठमाडौं आएको थियो । परीक्षण उडानका लागि आएको उक्त विमान बुधबार दिउँसो १ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो ।

विमानस्थल वरपरको हवाई सुरक्षा लगायकता विषयमा चिनियाँ टोलीले निरीक्षण गरे पश्चात उक्त विमान फर्किएको छ ।

प्रतिक्रिया