बुधबार, वैशाख १२, २०८१

सरकारले महंगी बढाएको आरोप

नेपालखोज २०७६ असोज १७ गते २२:२१

१७ असोज, भक्तपुर । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् ।

भक्तपुरका आयोजिन कार्यक्रममा बोल्दै मालेका महासचिव मैनालीले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् ।
दुई तिहाईको बामपन्थी सरकार आफ्दै दम्भका कारण विपरित बाटो हिड्न थालेको आरोप लगाउँदै महासचिव मैनालीले यसले नेकपाको भविष्य विस्तारै धुमिल हुँदै गईरहेको समेत बताए ।

प्रतिक्रिया