शुक्रबार, वैशाख १४, २०८१

सी चिन फिङको स्वागतमा होटल सोल्टीमा रात्रीभोज

नेपालखोज २०७६ असोज २५ गते २२:१४

२५ असोज, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चीनका राष्ट्रपति सी चिन फिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोजको आयोजना गरेकी छिन् ।
रात्री भोज कार्यक्रममा भ्रमण दलमा संलग्न उच्च प्रतिनिधि सहित नेपालका पूर्व प्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरु समेत सहभागि भएका छन् । (तस्वीरमा रात्रीभोज)

प्रतिक्रिया