शुक्रबार, वैशाख १४, २०८१

चिनियाँ राष्ट्रपति सी र नेकपा नेताहरूबीच भेटवार्ता

नेपालखोज २०७६ असोज २६ गते ११:२८

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया