बिहीबार, वैशाख १३, २०८१

राजाको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति जापान प्रस्थान

नेपालखोज २०७६ कार्तिक ३ गते ९:५८

३ कार्तिक, काठमाडौ । जापानका राजा नोरुहितोको राज्याभिषेक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जापान प्रस्थान गरेकी छिन् ।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्याम्मा भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी आइतबार विहान जम्वो टोली सहित जापान लागेकी छिन् ।राष्ट्रपति भण्डारी थाईल्याड हुँदै आज राती जापान पुग्ने छिन् ।

जापानका राजाको राज्याभिषेक कार्यक्रम सकेर राष्ट्रपति सहितको टोली कार्तिक ५ गते फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया