बिहीबार, वैशाख १३, २०८१

सुनको मूल्य घटयो

नेपालखोज २०७६ कार्तिक ५ गते ११:५५

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भएको हो ।

त्यस्तै तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।

प्रतिक्रिया