बुधबार, कार्तिक २८, २०८१

विश्वका सर्वाधिक सुरक्षित सहर कुन – कुन ?

नेपालखोज २०८१ कार्तिक ५ गते १६:००

काठमाडाैं । स्वास्थ्य, डिजिटल, पूर्वाधार र वातावरण संरक्षणका आधारमा विश्वका सुरक्षित सहर छनोट गरिएको छ । यहाँ हामी विश्वका त्यस्ता सहरहरूको सूची बताउन गइरहेका छौँ जहाँ अपराध दर निकै कम छ । 

कोपेनहेगन – यहाँ लुटपाट, घोटाला, आतङ्कवाद र प्राकृतिक प्रकोपको जोखिम निकै कम छ। 

टोरन्टो – ओन्टारियो – टोरन्टो क्यानाडाको सबैभन्दा ठुलो सहर हो। यहाँ अपराध दर धेरै कम छ। 

सिंगापुर – डिजिटल सुरक्षा र स्वास्थ्य सुरक्षाको मामलामा शीर्ष स्थानमा छ। 

सिड्नी – यो एउटा सुरक्षित सहर हो । यहाँ हिंसात्मक अपराध दुर्लभ जस्तै छ । 

एम्स्टर्डम – नेदरल्याण्डको यो सहर पनि निकै सुरक्षित मानिन्छ । 

टोकियो – टोकियो स्वास्थ्य सुरक्षाका दृष्टिले पहिलो स्थानमा छ।

प्रतिक्रिया