शनिबार, वैशाख ८, २०८१

पूर्व राजाले बहिनी शारदाका हातबाट टिका लगाउने

नेपालखोज २०७६ कार्तिक १२ गते ८:०४

१२ कार्तिक, काठमाडौं । आज विहान ११ बजेर ५५ मिनेटमा रहेका भाईटिकाको शुभ साईत पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले भाईटिका ग्रहण गर्ने भएका छन् ।
बहिनी शोभाको हातबाट टिका लगाउने पूर्वराजा शाह कमलादी स्थित बहिनीको घर पुगेर टिका ग्रहण गर्ने छन् । ज्योतिषीले दिएकै साईतमा पूर्वराजाले भाईटिका ग्रहण गर्ने कार्यक्रम रहेको सम्वाद सचिव डा फणीराज पाठकले जानकारी दिए ।

प्रतिक्रिया