बिहीबार, कार्तिक ६, २०७७

माछा मार्ने परम्परागत शैली

नेपालखोज २०७६ कार्तिक २२ गते ९:२८

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीस्थित तापखोलामा दुवाली फर्काएर माछा मार्दै स्थानीय युवा । तापखोलामा करेन्ट तथा बिष हालेर माछा मार्न रोक लगाएपछि असला माछा देखि बिभिन्न खाले माछा पाइनु थालेको छ ।

Advertisement

प्रतिक्रिया