शुक्रबार, चैत १६, २०८०

बोकाको मुल्य दुई लाख ९० हजार

नेपालखोज २०७६ कार्तिक २६ गते ११:३७

म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको बोयर जातको बोका । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन ।

प्रतिक्रिया