बिहीबार, वैशाख १३, २०८१

आज सन्तोषी माताको पूजा गर्दा यस्तो फल प्राप्त हुने छ ।

नेपालखोज २०७६ कार्तिक २९ गते ५:५५

प्रत्येक शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । विशेष गरी महिलाहरुले सन्तोषी माताको ब्रत बस्ने गरेका छन् । धार्मिका मान्यता अनुसार गणेशकी पुत्रि सन्तोषी माताको ब्रत बस्नाले यस्ता फल मिल्ने विश्वास गरिएको छ ।
आज सन्तोषी माताको ब्रत बस्नु भयो भने सन्तोष सुख र वैभव प्राप्त गर्न सकिन्छ । आज यदि तपाइँले सन्तोषी माताको पूजा अर्जना गर्दै हुनुहुन्छ भने यो साताभरी तपाई खुशी हुनु सक्नु हुने छ । सन्तान नहुनेहरुका लागि सन्तोषी माताको ब्रताका प्रभावले सन्तानल सुख हुने, धन प्राप्त हुने देखिन्छ ।

प्रतिक्रिया