शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैकले भोलि तीन अर्ब ८५ करोड रुपैयाँको टे«जरी बिक्री गर्ने

नेपालखोज २०७६ मंसिर १ गते १६:१८

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार तीन अर्ब ८५ करोड रुपैयाँको टे«जरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह दुुई बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिती यही मंसिर तीन गते तोकर बिक्री गरिने कुुल टे«जरी मध्येमा ९१ दिने अवधिको दुई अर्ब र एक सय ८२ दिने अवधिको एक अर्ब ८५ करोड ५० लाख रुपैयाँको रहेको छ । जसमध्ये ९१ दिने टे«जरीको परिपक्व हुुने मिती बिसं २०७६ फागुुन छ गते तोकिएको छ भने एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि २०७७ साल जेठ छ गते तोकिएको छ ।

प्रतिक्रिया