शुक्रबार, वैशाख १४, २०८१

नेवारी घरबासमा पर्यटक

नेपालखोज २०७६ मंसिर २ गते १०:२६

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ प्युरीदोभानस्थित नेवारी घरबासमा पर्यटक । शुक्लागण्डकी नगरपालिकाबाट शुरु भई स्याङ्जा जोड्ने मिलेनियम पदमार्गमा पर्ने घरबासमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।

प्रतिक्रिया