बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री भेट्न शिक्षण अस्पतालमा पुगे शेरबहादुर देउवा

नेपालखोज २०७६ मंसिर ११ गते १५:५३

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पतालमा पुगेका छन् । शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार भईरहेको छ ।
प्रधानमन्त्री ओलीका परिवार तथा चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्था बारे बुझेर देउवा अस्पतालबाट फर्केका छन् ।

प्रतिक्रिया