बिहीबार, कार्तिक ६, २०७७

चापागाउँमा भेटियो लिच्छविकालीन ढुंगेधारा

नेपालखोज २०७६ मंसिर १२ गते ८:२९

१२ मंसिर, काठमाडाैं । गोदावरी नगरपालिका–११ स्थित हिटिगाँ ढुंगेधारा लिच्छविकालीन हुन सक्ने प्रमाण भेटिएका छन् ।

Advertisement

हिटिगाँ ढुंगेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडक किनारमा केही तथ्य फेला पारिएको हिटिगाँ सँचापुच सदस्य अनिल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लिच्छविकालीन ढुंगेधारा मुहानबाट आउने पानीको डुँड फेला परेको हो ।

Advertisement

यसको स्थापना विषयलाई लिएर बुढापाकासमेत बेखबर रहेको उनले सुनाए । यो समाचार आजको राजधानी दैनिकमा नवीन लुइँटेलले लेखेका छन् ।

प्रतिक्रिया