शुक्रबार, वैशाख १४, २०८१

सुर्खेतबाट दैलेख जाँदै गरेको गाडी दुर्घटनामा ३ जनाको मृत्यु, १३ घाइते

नेपालखोज २०७६ मंसिर १३ गते १३:००

१३ मंसिर, काठमाडौं । सुर्खेतबाट दैलेख जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका-४ मुङ्ग्राहामा दुर्घटना परेकाे हाे । दुर्घटनामा बालबच्चा समेत परेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।

घटनाकाे बारेका थप विवरण अाउन बाँकि छ ।

प्रतिक्रिया