साग : नेपालले स्वर्ण पदक जित्ने क्रम जारी
नेपालखोज
२०७६ मंसिर १६ गते १६:५९
१६ मंसिर, काठमाडौँ ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण जितेको छ ।
कराँते अन्र्तगत महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले नेपाललाई अर्को स्वर्ण पदक जिताईन्। उनले बंगलादेशी खेलाडीलाई हराउदै नेपाललाई जिताएकी हुन् ।
यो करातेमा नेपालको छैटौं स्वर्ण हो भने समग्रमा ११ औं ।
सम्बन्धित
प्रतिक्रिया