शनिबार, कार्तिक १५, २०७७

साग : नेपाललाई अर्को स्वर्ण दिलाईन् उसुकी जुनीले

नेपालखोज २०७६ मंसिर १९ गते १८:२३

१९ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ ।

उसुकी जुनी राईले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

उनले सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा गरेकी थिन् ।

प्रतिक्रिया