मंगलबार, वैशाख ११, २०८१

साग : गल्फमा नेपाललाई दोहोरो स्वर्ण, सुवास तामाङले रचे इतिहास

नेपालखोज २०७६ मंसिर २० गते १४:०४

२० मंसिर, काठमाडौँ। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ दोहोरो स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फ अन्तर्गत स्वर्ण जितेको यो पहिलो    हो । १७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे ।

यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया