शुक्रबार, वैशाख १४, २०८१

चिसोमा निमोनिया किन हुन्छ ? यसरी गर्नुस रोगथाम

नेपालखोज २०७६ मंसिर २१ गते ७:०२

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ ।
यसका लक्षणहरुः
1. छिटोछिटो स्वास फेर्ने
2. सास फेर्दा कोखा हान्ने
3. दुध चुस्न नमान्ने
4. छाती घ्यार घ्यार गर्ने
5. नीलो हुने
6. ज्वरो आउने
7. रुघाखोकी लाग्ने

रोकथाम
1. बाफ लिन लगाउने
2. ज्वरो र खोकीको औषधी दिने
3. झोलिलो खानेकुरा खुवाउने
4. पानी प्रशस्त खुवाउने
5. बालबालिकाहरुलाई निमोनियाबाट बचाउन यी तरिका अपनाउन सकिन्छ ।
6. पोषक तत्वहरुको भरपुर सेवन गराउने
7. तालीका अनुसार खोप लगाउने
8. संक्रमीत व्यक्तिहरु बाट बच्चालाई टाढा राख्ने
9. रुघाखोकी र धुवाँ धुलोबाट बचाउने
10. बच्चाहरुलाई खेल खेलाईसकेपछि राम्रोसँग हात धोइदिने

प्रतिक्रिया