सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित ईन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित आकर्षक माझी वस्ती । भूकम्पले तहसनहस बनाएको ५३ घर माझी वस्तीको अहिले पुनःनिर्माण पछि मुहार फेरिएको छ ।
प्रतिक्रिया