जुगल हिमशृङ्खलाको दृश्य
नेपालखोज
२०७६ पुष ३ गते ९:२९
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका १ सेलाङस्थित बाँसखर्कबाट देखिएको जुगल हिमशृङ्खलासहितको प्राकृतिक दृश्य । हिमाल अवलोकनका लागी स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।

सम्बन्धित

प्रतिक्रिया