फाइबार प्रविधिको शुभारम्भ
नेपालखोज
२०७६ पुष ३ गते १२:४१
नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्मा म्याग्दीको गलेश्वरमा फाइबर प्रविधिको फोन र इन्टरनेट सेवा शुभारम्भ गर्दै । टेलिकमले धवलागिरि क्षेत्रमै पहिलोपटक गलेश्वरमा पुरानो तामाको तारको प्रविधिलाई पूर्णरुपमा हटाएर फाइबर प्रविधिबाट सेवा सञ्चालन गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया