बिहीबार, वैशाख १३, २०८१

जनकपुरमा बमकाे त्रास

नेपालखोज २०७६ पुष ७ गते ११:०७

७ पुस, जनकपुरधाम । जनकपुर उपनगरपालिकाको वडा नम्बर ४ कार्यालय नजिकै संकास्पद वस्तु भेटिएको छ ।

बम भएको आशंकामा नेपाली सेनाकाे डिस्फोजल टोली बाेलाइएकाे थियाे । साे शंकास्पद वस्तु बम नभएर कसैले तर्साउनका लागि राखिएकाे वस्तु रहेकाे खुलेकाे छ ।

राति २ बजे नै उक्त संकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया