कुशादेवीका किसानले पालेको टर्की
नेपालखोज
२०७६ पुष १५ गते ९:२४
पनौती नगरपालिका–३ कुशादेवीका किसानले व्यावसायिक रुपमा पालेको टर्की । टर्की पालनबाट मनग्य आम्दानी हुने भएपछि किसानहरु त्यसतर्फ आकर्षित भएका छन् ।

सम्बन्धित

प्रतिक्रिया