शुक्रबार, वैशाख १४, २०८१

आज नेपाली पोशाक दिवस मनाइँदै

नेपालखोज २०७६ पुष १७ गते ८:४६

१७ पुष, काठमाडौं । आज नेपाली पोशाक दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो ।

‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय पोशाक दिवस मनाइँदै छ । राजधानी लगायत देशका विभिन्न स्थानमा नेपाली पोशाक दिवस मनाउने प्रचलन सुरु भएको छ ।

प्रतिक्रिया