बिहीबार, चैत १५, २०८०

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको सपथ ग्रहण र पदभार ग्रहण आजै

नेपालखोज २०७६ पुष २५ गते १०:५०

२५ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाको सपथ ग्रहण र पदभार (कार्यभार) ग्रहण शुक्रबार आज हुने भएको छ ।

शुक्रबार आज ११ बजे अर्थ मन्त्रालयमा उनले सपथ ग्रहण गर्नेछन् । त्यसलगत्तै १२ बजे ज्वालाखेल स्थित बोर्डको कार्यलयमा गएर कार्यभार सम्माल्ने कार्यक्रम तय भएको छ ।

गत सोमबार भएको मन्त्रिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुत्ती गरेको थियो । हिजो बिहीबार मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक भएपछि ढुंगानाले आज सपथ ग्रहण र कार्यभार सम्हाल्न लागेका हुन् ।

प्रतिक्रिया