बिहीबार, चैत १५, २०८०

अख्तियारका प्रमुखले बुझाए राष्ट्रपतिलाई प्रतिवेदन

नेपालखोज २०७६ पुष २८ गते १६:४२

२८ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले प्रतिवेदन बुझाएका छन् । उनले सोमबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

प्रतिक्रिया