शुक्रबार, वैशाख ७, २०८१

सुन्तला टिपेर ल्याउँदै

नेपालखोज २०७६ पुष २९ गते ११:१५

पाल्पाको रैनादेवी छहरा–४ स्थित अम्लाबासमा उत्पादन भएका सुन्तला टिपेर ल्याउँदै । बोटबाट नै सुन्तला प्रतिकिलो ७० देखि ७५ रुपैयाँ सम्ममा बिक्री भएपछि यहाँका सुन्तला व्यवसायी खुसि भएका छन् ।

 

प्रतिक्रिया