शुक्रबार, वैशाख १४, २०८१

सानिमा जनरल इन्स्युरेन्सले शेयर निष्काशन गर्दै

नेपालखोज २०७६ पुष २९ गते १४:४३

२९ पुस, काठमाडौँ । सानिमा जनरल इन्स्युरेन्सले शेयर निष्काशन गर्ने भएको छ । आउँदो माघ २४ गते आव्हान गरेको साधारणसभा पश्चात सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने इन्स्युरेन्सका अधिकारीले जानकारी दिएका छन् ।

साधारणसभाले शेयर निष्कासन सम्बन्धि कार्य गर्ने अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेपछि प्रकृया अघाडि बढाइने  छ ।

प्रतिक्रिया