शुक्रबार, वैशाख ७, २०८१

तालीमप्राप्त डकर्मी

नेपालखोज २०७६ माघ ३ गते १०:३४

तनहुँ व्यास नगरपालिकाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आयोजना गरेको तालीममा सहभागी डकर्मी । व्यास नगरपालिकाले प्रत्येक वर्ष डकर्मीलाई तालीम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया