ए डिभिजिन लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०७६ माघ ६ गते १०:३४
६ माघ, काठमाडौं । शहिद स्मारक ए डिभिजिन लिगमा आज सोमबार दुई खेल हुदैछ । पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लब भिड्दै छन् भने दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लब खेल्नेछन् ।
ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन् । दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया