मंगलबार, वैशाख ११, २०८१

हिलाम्य सडक

नेपालखोज २०७६ माघ ६ गते १२:४७

केही दिनदेखि परेको वर्षाका कारण हिलाम्य भएको तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सडक । सडक हिलो हुँदा सर्वाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

प्रतिक्रिया