शुक्रबार, वैशाख ७, २०८१

दीपक मनाङ्गे विरुद्ध उजूरी दिने मिलन गुरुङ पक्राउ

नेपालखोज २०७६ माघ १० गते १५:४५

पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिलन गुरुङ (दीपक मनाङें)विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन्।

बैंकिङ कसुरमा अनुसन्धानका लागि अदालतको अनुमति पाएपछि उनलाई प्रहरीले निन्त्रणमा लिएको हो ।

गुरुङविरुद्ध बैंकिङ कसुर, गठीलगायतको आरोपमा जिल्ला अदालत कास्कीले गुरुङलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

प्रतिक्रिया