नेकपा केन्द्रीय समिति बैठक सुरु

नेपालखोज २०७६ माघ १५ गते १२:१६

१५ माघ, काठमाडौं । सत्तारुढ नेकपा केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरणको २१ महिनापछि दोस्रोपटक बुधबार बैठक बसेको हो ।

राष्ट्रियसभा गृहमा बुधबार बिहान नेकपा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि याे दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बसेकाे हाे ।

प्रतिक्रिया